Sunday, February 3, 2019
Saal ko paat tapari lyrics Nepali (सालको पातको टपरी Lyrics नेपाली)
( भाको एउटा जाले रुमाल फुल भरेको क्षैन ) x 2
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना, पिरतीमा बैना
ए, (हे बरै !!) x 2
( साल को पातको टपरी हुनी, हे बरै ! नहुनी सल्लैको
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको ) x 2
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको
( मुटु कहाँ बैना मारेउ मै सोजिलाई जलाई ) x 2
कलेजीमा झुपडी देउ मलाई रुमल नदेउ मलाई, रुमल नदेउ मलाई
ए, (हे बरै !!) x 2
( साल को पातको टपरी हुनी, हे बरै ! नहुनी सल्लैको
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको ) x 2
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको
--------
( पानी को रिस गर्ने मान्छे का होला र सानु ) x 2
डाली को रिस फुल्ने गरि मैले त के जानु, मैले त के जानु
ए, (हे बरै !!) x 2
( साल को पातको टपरी हुनी, हे बरै ! नहुनी सल्लैको
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको ) x 2
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको
( छेउ मै छ नि लाली फुल बेहुली किन हेर्क्षौ ) x 2
जुगै काट्ने आस छ मलाई मन किन फेरछौ, मन किन फेरछौ
ए, (हे बरै !!) x २
( साल को पातको टपरी हुनी, हे बरै ! नहुनी सल्लैको
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको ) x 2
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको
--------
( आउदा जादा देउरालीमा फुल चडाउछु मैले ) x 2
तिम्लाई सम्झी चडाको फुल ऒलिदैन कैले, ऒलिदैन कैले
ए, (हे बरै !!) x २
( साल को पातको टपरी हुनी, हे बरै ! नहुनी सल्लैको
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको ) x 2
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको
( जोडी पन्छी देखे पनि घर मुनिको गोठमा ) x 2
तारा खस्दा तिम्रै नाम आउक्ष मेरो ओठमा, आउक्ष मेरो ओठमा
ए, (हे बरै !!) x २
( साल को पातको टपरी हुनी, हे बरै ! नहुनी सल्लैको
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको ) x 2
तिम्रो माया कति छ कति, हे बरै ! नलाऊ पछि हल्लैको
Labels:
nepali lyrics
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment